एकावली
Romanized: ekaavali, ekaawali, ekawali, ekaavalee
साहित्यमा कुनै वर्णनका क्रममा एकपछि अर्को वस्तु वा कुराको शृङ्खलाबद्ध वर्णन हुँदा पर्ने एक अलङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
साहित्यमा कुनै वर्णनका क्रममा एकपछि अर्को वस्तु वा कुराको शृङ्खलाबद्ध वर्णन हुँदा पर्ने एक अलङ्कार।
२.
एक लहर मात्र भएको मोतीको माला।