बकावली

Romanized: bakaavali, bakaawali, bakawali, bakaavalee

हलेदाको जस्तो पात हुने र सेतो सुगन्धी फूल फुल्ने एक जातको बोट; त्यसैको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हलेदाको जस्तो पात हुने र सेतो सुगन्धी फूल फुल्ने एक जातको बोट; त्यसैको फूल।

सम्बन्धित शब्दहरू