ग्रन्थावली
Romanized: granthaavali, granthaawali, granthawali, granthaavalee
एउटै ठाउँबाट समयसमयमा प्रकाशित हुने एक प्रकार वा एकै वर्गका पुस्तकहरूको शृङ्खला; ग्रन्थमाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एउटै ठाउँबाट समयसमयमा प्रकाशित हुने एक प्रकार वा एकै वर्गका पुस्तकहरूको शृङ्खला; ग्रन्थमाला।