अलकावली
Romanized: alakaavali, alakaawali, alakawali, alakaavalee
केशको समूह; केशराशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
केशको समूह; केशराशि।
२.
घुँगुरा परेको कपाल; मुन्द्रे कपाल।
३.
जुल्फी।