अलकाई

Romanized: alakaai, alakaaee, alakaee, alakaii

गुदद्वारमा आउने एक किसिमको खटिरो; अर्श; हर्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी अलःकै]

1
गुदद्वारमा आउने एक किसिमको खटिरो; अर्श; हर्सा।

सम्बन्धित शब्दहरू