काई
Romanized: kaai, kaaee, kaee, kaii
सिमसार वा रुखमा उम्रने हरियो मसिनु भ्याउ; पानीझ्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सिमसार वा रुखमा उम्रने हरियो मसिनु भ्याउ; पानीझ्याउ।
२.
दाँत वा जिब्रामा लाग्ने सेतो गनाउने लेउ; कस।
३.
बिरामी पर्दा हत्केला, पैताला, नङ आदिमा देखा पर्ने कालो मयल।
४.
सफा नगर्दा लिङ्ग वा योनिमा जम्ने मयल।
५.
ढुङ्गा, माटो आदिमा लाग्ने चिप्लो वस्तु; लेउ।
६.
काठ, धातु आदिका भाँडाभित्र जम्ने मयल; काउली।