का
Romanized: kaa, ka
सम्बन्धकारक, षष्ठी विभक्ति 'को' को बहुवचन वा आदरार्थी रूप; संज्ञा शब्दसँग सम्बन्ध देखाउने एक विभक्ति चिह्न।… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रत्य. [को]
१.
सम्बन्धकारक, षष्ठी विभक्ति 'को' को बहुवचन वा आदरार्थी रूप; संज्ञा शब्दसँग सम्बन्ध देखाउने एक विभक्ति चिह्न। ना.
२.
(यो.)
'सबै' वा 'थप' को अर्थ बुझाउने गरी द्विरुक्त नाम शब्दका बिचमा आउने शब्द (घरका घर, पोकाका पोका; लामका लाम इ.)।