काशिका
Romanized: kaashikaa, kaashika, kashikaa, kaasikaa
जयादित्य र वामनाचार्यद्वारा रचित पाणिनीय व्याकरणको एक प्रसिद्ध वृत्ति वा टीका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जयादित्य र वामनाचार्यद्वारा रचित पाणिनीय व्याकरणको एक प्रसिद्ध वृत्ति वा टीका।