प्रवेशिका

Romanized: praveshikaa, praveshika, praweshikaa, pravesikaa

उच्च शिक्षामा प्रवेश गर्नुभन्दा पहिले लिइने माध्यमिक तहको परीक्षा; एस. एल. सी.; म्याट्रिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उच्च शिक्षामा प्रवेश गर्नुभन्दा पहिले लिइने माध्यमिक तहको परीक्षा; एस. एल. सी.; म्याट्रिक।
२.
उक्त परीक्षासम्बन्धी पठनपाठन।
३.
उक्त पठनपाठनको तह।

सम्बन्धित शब्दहरू