चञ्चुप्रवेश
Romanized: chanychupravesha, chanychupravesh, chanychuprawesha, chanychupravesa
चुच्चो पसाउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चुच्चो पसाउने कार्य।
२.
विषयवस्तुको सामान्य ज्ञान।