वर्षप्रवेश
Romanized: varshapravesha, varshapravesh, varshaprawesha, warshapravesha
जन्मोत्सवको दिन; जन्मदिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जन्मोत्सवको दिन; जन्मदिन।
२.
नयाँ वर्षमा प्रवेश गर्दा रहेका ग्रहहरूको स्थिति लेखिएको टिपोट।
३.
नयाँ वर्षमा प्रवेश गर्ने काम।