सेवाप्रवेश
Romanized: sevaapravesha, sevaapravesh, sevapravesha, sevaaprawesha
संस्था वा कार्यालयमा कर्मचारीका रूपमा कामको सुरुआत; नोकरीको प्रारम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
संस्था वा कार्यालयमा कर्मचारीका रूपमा कामको सुरुआत; नोकरीको प्रारम्भ।