विषयप्रवेश

Romanized: vishayapravesha, vishayapravesh, vishayaprawesha, wishayapravesha

कुनै ग्रन्थको विषयवस्तुसँग सामान्य चिनारी गराउने उद्देश्यले त्यस ग्रन्थको सुरुमा दिइएको कथन वा भूमिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै ग्रन्थको विषयवस्तुसँग सामान्य चिनारी गराउने उद्देश्यले त्यस ग्रन्थको सुरुमा दिइएको कथन वा भूमिका।
२.
कुनै विषयमा भर्खरै प्रवेश गर्ने क्रिया; कुनै विषयको प्रारम्भ।

सम्बन्धित शब्दहरू