चञ्चु

Romanized: chanychu, chanchu, canychu, chanycu

चराका मुखको अघिल्तिरको केही लामो, कडा र तिखो भाग; चुच्चो; कुँडो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चराका मुखको अघिल्तिरको केही लामो, कडा र तिखो भाग; चुच्चो; कुँडो ।
२.
हरिण; मृग।
३.
(विशेषण) चड्ङ्ख; चलाख।

सम्बन्धित शब्दहरू