चञ्चा
Romanized: chanychaa, chanycha, chanych, chanchaa
बेतद्वारा बनाइएका सरसामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बेतद्वारा बनाइएका सरसामान।
२.
खेतबारीमा बाली खान नदिनका निम्ति पशुपक्षीलाई तर्साउन राखिने पुतला; बुख्याचा।