प्रवेशित

Romanized: praveshita, praveshit, praweshita, praweshit

पसेको; प्रवेश गरेको; प्रविष्ट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पसेको; प्रवेश गरेको; प्रविष्ट ।
२.
प्रवेश गराइएको; प्रवेश पाएको; हुलिएको।

सम्बन्धित शब्दहरू