कारिका

Romanized: kaarikaa, kaarika, karikaa, kaarik

थोरैमा धेरै अर्थ दिने गद्यमय वा पद्यमय सूक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
थोरैमा धेरै अर्थ दिने गद्यमय वा पद्यमय सूक्ति।
२.
नर्तकी।
३.
व्यवसाय; पेसा ।
४.
व्याकरण, दर्शन आदिसँग सम्बद्ध ग्रन्थ (साङ्ख्यकारिका आदि)।

सम्बन्धित शब्दहरू