तारिका
Romanized: taarikaa, taarika, tarikaa, taarik
सानो तारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सानो तारा।
२.
अचेल चलचित्र आदिकी प्रसिद्ध र सफल अभिनेत्री।
३.
कोटको कल्लरमा धारण गरिने विभूषणको सानो प्रतीक वा स्मृतिचिह्न।