तारिको
Romanized: taariko, tariko
थाममा दलिन अड्याउन राखिने काठ; थाम र दलिनबिचको काठ; निदाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
थाममा दलिन अड्याउन राखिने काठ; थाम र दलिनबिचको काठ; निदाल।
२.
बाँसको आँखा।