ताडकारि
Romanized: taadakaari, taadakari, tadakaari, tadakari
ताडक नामको असुरको संहार गर्नेवाला; रामचन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ताडक नामको असुरको संहार गर्नेवाला; रामचन्द्र।