धुन्धुकारि
Romanized: dhundhukaari, dhundhukari
खराब आचरण गर्ने छोरो; कपुत; कुपुत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब आचरण गर्ने छोरो; कपुत; कुपुत्र।
२.
पुराणमा प्रसिद्ध रहेका एक उद्दण्ड व्यक्ति।
३.
फट्याइँ गरिहिँड्ने व्यक्ति; उल्लु मानिस।