दानवारि
Romanized: daanavaari, daanavari, danavaari, daanawaari
दानवहरूका शत्रु भएका देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दानवहरूका शत्रु भएका देवता।
२.
दानवहरूको नाश गर्ने देवता; विष्णु।
३.
हात्तीका कन्चटबाट रसाउने मद।