दानधर्म
Romanized: daanadharma, daanadharm, danadharm, danadharma
दान दिएर हुने धर्म; दानपुण्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दान दिएर हुने धर्म; दानपुण्य।
२.
दान र यस्तै अरू पुण्यकर्म।