समानधर्म
Romanized: samaanadharma, samaanadharm, samanadharm, shamaanadharma
एउटै कर्म गर्ने; सहकर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एउटै कर्म गर्ने; सहकर्मी।
२.
समान धर्म भएको; समधर्मी; एउटै धर्मवाला।