दानदक्षिणा

Romanized: daanadakshinaa, daanadakshina, danadakshinaa, daanadaksinaa

कुनै पुण्यकार्यमा वा मर्दापर्दा ब्राह्मणलाई दिइने जिन्सी वा नगद, दानका साथ दिइने दक्षिणा; दान र दक्षिणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै पुण्यकार्यमा वा मर्दापर्दा ब्राह्मणलाई दिइने जिन्सी वा नगद, दानका साथ दिइने दक्षिणा; दान र दक्षिणा।

सम्बन्धित शब्दहरू