अदक्षिणा

Romanized: adakshinaa, adakshina, adaksinaa, adakshin

उपहार वा पारिश्रमिक नपाउँदाको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उपहार वा पारिश्रमिक नपाउँदाको अवस्था।
२.
दक्षिणाविनाको धर्मकार्य।

सम्बन्धित शब्दहरू