अदक्ष
Romanized: adaksha, adaksh, adaks, adaksa
कुनै खास सिप वा विशेषज्ञता नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै खास सिप वा विशेषज्ञता नभएको।
२.
गर्नुपर्ने काम राम्ररी गर्न नसक्ने; मखुन्डी।
३.
अल्पज्ञ (शिल्पी, कर्मचारी इ.)।