दक्ष

Romanized: daksha, daksh, daks, daksa

योग्य; सक्षम; विशेषज्ञ; सिपालु; कुशल सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
योग्य; सक्षम; विशेषज्ञ; सिपालु; कुशल
२.
दायाँ; दाहिने।
३.
एक प्रजापतिको नाम।

सम्बन्धित शब्दहरू