अर्धदक्ष

Romanized: ardhadaksha, ardhadaksh, ardhadaks, ardhadaksa

कलकारखाना आदिमा काम गर्ने कर्मचारीहरूमध्ये निम्नस्तरभन्दा माथिल्लो खालको दक्षभन्दा तल्लो खालको; सामान्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कलकारखाना आदिमा काम गर्ने कर्मचारीहरूमध्ये निम्नस्तरभन्दा माथिल्लो खालको दक्षभन्दा तल्लो खालको; सामान्य प्राविधिक तालिम पाएको (मजदुर, कामदार); सामान्य रूपले प्राविधिक वा व्यावहारिक शिक्षा पाएको; मझौला खालको (जनशक्ति)।

सम्बन्धित शब्दहरू