अदक्षदोष
Romanized: adakshadosha, adakshadosh, adaksadosha, adakshadosa
सिपालुपन नहुनाले हुन गएको दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सिपालुपन नहुनाले हुन गएको दोष।