प्रदक्षिणा

Romanized: pradakshinaa, pradakshina, pradaksinaa, pradakshin

कुनै देवमूर्तिलाई, मन्दिरलाई वा बरपिपल आदि वृक्षलाई दाहिनेपट्टि पारी भक्तिपूर्वक चारैतिर घुम्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै देवमूर्तिलाई, मन्दिरलाई वा बरपिपल आदि वृक्षलाई दाहिनेपट्टि पारी भक्तिपूर्वक चारैतिर घुम्ने काम।
२.
कुनै व्यक्ति वा वस्तुका चारैतिर घुम्ने काम; फेरामाराइ; घुमाइ।

सम्बन्धित शब्दहरू