दक्षिण

Romanized: dakshina, dakshin, daksin, daksina

सूर्योदय भएतिर मुख फर्काउँदा दाहिनेतिर पर्ने दिशा; उत्तरको ठिक उल्टोतिरको दिशा; दक्खिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सूर्योदय भएतिर मुख फर्काउँदा दाहिनेतिर पर्ने दिशा; उत्तरको ठिक उल्टोतिरको दिशा; दक्खिन।
२.
(विशेषण) योग्य; निपुण; सिपालु।
३.
दायाँ; दाहिने।
४.
कुनै काम सिद्ध गर्नमा सहायक।
५.
पराश्रित। ६ अनेक नायिकामा समान रूपले प्रेम राख्ने नायक; सरल नायक; धीरोदात्त, धीरोद्धत, धीरप्रशान्त र धीरललित चार प्रकारका नायकको शृङ्गारी अवस्थामा हुने चार किसिममध्ये एक।

सम्बन्धित शब्दहरू