दक्षिणस्थ

Romanized: dakshinastha, dakshinasth, daksinasth, dakshinashtha

सारथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सारथि।
२.
दक्षिणमा रहेको।
३.
दायाँतिरको; दाहिने बनेर रहेको।

सम्बन्धित शब्दहरू