दक्षिणाग्नि

Romanized: dakshinaagni, dakshinagni, daksinaagni, daksinagni

गार्हपत्य नामको अग्निदेखि दक्षिणतर्फ स्थापित गरिने अग्नि; तीन प्रकारका अग्निमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गार्हपत्य नामको अग्निदेखि दक्षिणतर्फ स्थापित गरिने अग्नि; तीन प्रकारका अग्निमध्ये एक।

सम्बन्धित शब्दहरू