दाक्षिणात्य
Romanized: daakshinaatya, daakshinaaty, daakshinatya, dakshinaatya
दक्षिण दिशाको; दक्खिनतिरको; दक्खिनपट्टि पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दक्षिण दिशाको; दक्खिनतिरको; दक्खिनपट्टि पर्ने।
२.
विन्ध्याचलभन्दा दक्षिणतिरको।