दक्षिणायन

Romanized: dakshinaayana, dakshinaayan, dakshinayana, daksinaayana

भूमध्येरेखादेखि उत्तरतिर रहेको कर्करेखादेखि दक्षिण मकररेखासम्म हुने सूर्यको गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भूमध्येरेखादेखि उत्तरतिर रहेको कर्करेखादेखि दक्षिण मकररेखासम्म हुने सूर्यको गति।
२.
सूर्य कर्करेखाबाट ओरालो (दक्षिणतिर) लाग्ने छ महिनाको समय; साउने सङ्क्रान्तिदेखि पौष मसान्तसम्मको समय; उत्तरायणको उल्टो समय।

सम्बन्धित शब्दहरू