दक्षिणाचार

Romanized: dakshinaachaara, dakshinaachaar, dakshinaachara, dakshinachaara

वैदिक पद्धतिअनुसार पञ्चामृतद्वारा देवी वा शक्तिको पूजा गर्ने एक सम्प्रदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वैदिक पद्धतिअनुसार पञ्चामृतद्वारा देवी वा शक्तिको पूजा गर्ने एक सम्प्रदाय।
२.
(विशेषण) पावन अनुष्ठानअनुसार शक्तिका उपासक।
३.
आचरणशील।

सम्बन्धित शब्दहरू