दक्षिणावर्त
Romanized: dakshinaavarta, dakshinaavart, dakshinavarta, dakshinaawarta
दाहिनेतिर फर्केको वा मोडिएको; दाहिनेतिर घुमेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दाहिनेतिर फर्केको वा मोडिएको; दाहिनेतिर घुमेको।
२.
दक्षिण दिशातर्फ फर्केको वा मोडिएको।
३.
(नाम)
दाहिने शङ्ख।