दक्षिणार्ह

Romanized: dakshinaarha, dakshinaarh, dakshinarha, daksinaarha

दक्षिणा, पूजा वा सम्मान दिन योग्य; सम्मान्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दक्षिणा, पूजा वा सम्मान दिन योग्य; सम्मान्य।

सम्बन्धित शब्दहरू