दाक्षिण्य
Romanized: daakshinya, daakshiny, dakshinya, daaksinya
सिपालु हुनाको भाव वा क्रिया; निपुणता; कौशल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सिपालु हुनाको भाव वा क्रिया; निपुणता; कौशल।
२.
दान दिन सक्ने भाव; उदारता; औदार्य।
३.
दाहिने भएको अवस्था; अनुकूलता।
४.
सरलता।
५.
चेष्टा र वचनले अर्काको मनको पछि लाग्ने भन्ने भएको, नाटकको एक प्रकारको लक्षण।
६.
(विशेषण)
दक्षिणसँग सम्बन्धित; दक्षिणको।