दक्षिणकाली
Romanized: dakshinakaali, dakshinakali, daksinakaali, dakshinakaalee
काठमाडौँ सहरदेखि १८ कि.मि. दक्षिणमा अवस्थित एक प्रसिद्ध देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काठमाडौँ सहरदेखि १८ कि.मि. दक्षिणमा अवस्थित एक प्रसिद्ध देवी।
२.
शिवजीका छातीमा दाहिने पाउले टेक्ने देवी।
३.
तान्त्रिकहरूद्वारा उपासना गरिने एक देवी।