दक्षिणमुखी
Romanized: dakshinamukhi, dakshinamukhee, daksinamukhee, daksinamukhii
दक्षिणतिर फर्केको; दक्षिणाभिमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दक्षिणतिर फर्केको; दक्षिणाभिमुख।