भूयसीदक्षिणा
Romanized: bhuyasidakshinaa, bhuyasidakshina, bhuyasidaksinaa, bhuyasidakshin
धार्मिक अनुष्ठान, मङ्गलकार्य, यज्ञ आदि गरेपछि ब्राह्मणहरूलाई मूल दक्षिणापछि दिइने सहायक दक्षिणा; कुनै यज्ञको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धार्मिक अनुष्ठान, मङ्गलकार्य, यज्ञ आदि गरेपछि ब्राह्मणहरूलाई मूल दक्षिणापछि दिइने सहायक दक्षिणा; कुनै यज्ञको प्रतिष्ठास्वरूप दिइने विशेष दक्षिणा।