गुरुदक्षिणा

Romanized: gurudakshinaa, gurudakshina, gurudaksinaa, gurudakshin

शिक्षादान गरे वा पढाएबापत अथवा मन्त्रदीक्षा दिएबापत गुरुलाई अर्पिने श्रद्धाको रकम; गुरुमेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शिक्षादान गरे वा पढाएबापत अथवा मन्त्रदीक्षा दिएबापत गुरुलाई अर्पिने श्रद्धाको रकम; गुरुमेटी।

सम्बन्धित शब्दहरू