दानव

Romanized: daanava, daanav, daanawa, danav

कश्यप ऋषिकी दनु नामकी पत्नीबाट जन्मेको सन्तान; राक्षस; असुर; दैत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कश्यप ऋषिकी दनु नामकी पत्नीबाट जन्मेको सन्तान; राक्षस; असुर; दैत्य।

सम्बन्धित शब्दहरू