दानवीर

Romanized: daanavira, daanavir, daanawira, danavir

प्रशस्त दान गर्न सक्ने व्यक्ति; महादानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रशस्त दान गर्न सक्ने व्यक्ति; महादानी।
२.
साहित्यमा वीर रसका एक भेदको प्रधान नायक (बलि, कर्ण, हरिश्चन्द्र इ.)।

सम्बन्धित शब्दहरू