दानवी
Romanized: daanavi, daanawi, danawi, daanavee
दानवकुलकी नारी; राक्षसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दानवकुलकी नारी; राक्षसी।
२.
(विशेषण)
दानवसम्बन्धी; दानवको; आसुरी (दानवी माया, दानवी रूप इ.)।