दानवता
Romanized: daanavataa, daanavata, danavataa, daanawataa
दानव हुनाको भाव वा अवस्था; दानवी काम; दानवको स्वभाव; दानवीपन; दुष्टता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दानव+ता]
1
दानव हुनाको भाव वा अवस्था; दानवी काम; दानवको स्वभाव; दानवीपन; दुष्टता।