मानवी

Romanized: maanavi, maanawi, manawi, maanavee

स्त्रीमानव; स्वास्नीमान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मानव+ई]

१.
स्त्रीमानव; स्वास्नीमान्छे।
२.
मानवसँग सम्बन्धित; मानवीय।

सम्बन्धित शब्दहरू