चेलियन-मानव

Romanized: cheliyana maanava, cheliyana maanav, cheliyana manava, cheliyana maanawa

फ्रान्सको चेलेस नाम भएको ठाउँमा फेला परेको मानव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी चेलियन+सं. मानव]

१.
फ्रान्सको चेलेस नाम भएको ठाउँमा फेला परेको मानव।
२.
चेलेसमा पाइएका मानवसित मिल्दा अरू जुनसुकै ठाउँका मानव।

सम्बन्धित शब्दहरू